दफा ४०
बीमा अभिकर्ताको प्रकार
बीमा अभिकर्ताको प्रकार देहाय बमोजिम हुनेछः-

(क) जीवन बीमा अभिकर्ता,

(ख) निर्जीवन बीमा अभिकर्ता,

(ग) खघुबीमा अभिकर्ता

(घ) अन्य बीमा अभिकर्ता। स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “अन्य बीमा अभिकर्ता” भन्नाले कुनै खास बीमाको प्रकारको लागि अभिकर्ता भई कार्य गर्न प्राधिकरणबाट इजाजतपत्रप्राप्त अभिकर्ता सम्झनु पर्छ।